विधिको शासनको धज्जी उडाउँदै मन्त्रीको निर्देशनः ‘ठेकेदारको खुट्टा भाँच्दिनू’

धादिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा दिएको अभिव्यक्तिले विधिको शासनमाथि प्रश्न उठाएको छ । काम नगर्ने ठेकेदारलाई “खुट्टा भाँचेर भए पनि काम लगाउनुस्” भन्ने मन्त्रीको निर्देशन विवादको केन्द्र बनेको हो । आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डको निरीक्षणका क्रममा मन्त्री लम्सालले सडकमा रहेका बिजुलीका पोल हटाउन ढिलाइ गरेको … Continue reading विधिको शासनको धज्जी उडाउँदै मन्त्रीको निर्देशनः ‘ठेकेदारको खुट्टा भाँच्दिनू’