काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बुधबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। करिब साढे ३२ वर्षको निजामती सेवा पूरा गरेका गुरागाईँ काठमाडौँ महानगरपालिकाको इतिहासमा प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त हुने पहिलो अधिकारी बनेका छन्।
३२ वर्षे निजामती यात्रा टुंग्याउँदै काठमाडौँ महानगरबाटै बिदा भए सरोज गुरागाईँ
