प्रतिनिधि सभा नियमावलीमा नभएको व्यवस्थामा विपक्षीको अडान: नीति तथा कार्यक्रम रोक्ने प्रयास कि राजनीतिक दाउपेच?
काठमाडौँ । प्रतिनिधि सभा नियमावलीले स्पष्ट रूपमा प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीले जवाफ दिन सक्ने सुविधा दिए पनि विपक्षी दलहरूको ‘नियम बाहिरको अडान’ का कारण बुधबार…
