पार्टीको आडमा एमालेका कार्यकर्ताको दादागिरी, वडा सदस्यका छोराले विद्यालयमै पसरे कुटे प्राध्यानाध्यापक
काठमाडौं । बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राध्यानाध्यापक विनोद पण्डितमाथि कुटपिट गर्ने एमालेका कार्यकर्ता पक्राउ परेका छन् । भर्नासम्बन्धी विवादमा प्राध्यानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई…
