रामहरि खतिवडा: ढलमल ढलमल गर्दै गगनसँग आए, प्रतिनिधिले विश्वास गरेर सहमहामन्त्री बनाए
काठमाडौँ । नेपाली कांग्रेसको राजनीतिमा रामहरि खतिवडाको यात्रा उतारचढावपूर्ण छ। पार्टीको जिल्ला तहबाट सुरु भएको उनको राजनीतिक यात्रा केन्द्रीय सदस्य, सांसद र संसदीय समितिको सभापतिसम्ममात्र…
