चोलेन्द्र पक्राउ प्रकरणमा सर्वोच्चको कडा सन्देश : ‘स्वेच्छाचारिता स्वीकार्य छैन’
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा घरबाट पक्राउ गरी करिब १० घण्टा प्रहरी कार्यालयमा राखिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ।…
