search

नेपाल हव

२० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भइरहेको छ : ट्राफिक प्रमुख

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र…

एकाएक फेरियो बालेनको शैली, भारतीय राजदुतसँगको भेटमा किन खोले चस्मा ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सार्वजनिक प्रस्तुतिको ‘सिग्नेचर स्टाइल’ जस्तै बनेको कालो चस्मा सोमबार भने देखिएन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेटवार्ता…

चुच्चे नक्साको अघि भारतीय राजदूतसँग बालेनको फोटोसुट !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा दुई…

प्रधानमन्त्रीले डिडिसीमा सुधार भयो भन्दै गर्दा गगन भन्छन्, ‘प्रधानमन्त्री यस्तो–यस्तो कुरामा अल्मलिने हो ?’

काठमाडौं । प्रधानमन्त्री बालेनले दुग्ध विकास संस्थान (डिडिसी) मा सुधारका काम भइरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो स्ट्याटसको चौथो बुँदामा डिडिसीको किसान बक्यौता भुक्तानी,…

ग्यास हुँदाहुँदै छैन भनेर फर्काउने पसलेलाई ५० हजार जरिवाना

नेपालगन्ज । बजारमा खाना पकाउने ग्यासको अभाव देखिइरहेका बेला नेपालगन्जमा ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्न खोजेको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार रुपैयाँ…

भारतीय र चिनियाँ राजदूतसँग आज छुट्टाछुट्टै भेट्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टीको १५औँ महाधिवेशनको तयारीसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। पार्टी सभापति…

नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनीस्थलमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन…

ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका निम्स दाइको अन्त्येष्टि लन्डनमा हुने

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्त्येष्टि बेलायतको लन्डनमा गरिने भएको छ। परिवार लन्डनमा…