काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ । सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।