search

सबै समाचार

प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहान ११…

सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म नहट्ने अडानमा पोखराका सुकुम्बासी

काठमाडौँ । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू पनि त्रसित बनेका छन्। पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका…

प्रधानमन्त्री बालेनको प्रतिबद्धता– कोही घरबारबिहीन हुने छैनन्, आत्तिनु पर्दैन, भ्रम छर्नु पर्दैन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार नागरिकलाई हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढेको बताएका छन् । उनले…

सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका…

चैत मसान्तभित्र सुकुमबासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत मसान्तभित्र सुकुमबासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।आइतबार बसेको रास्वपा सचिवाल बैठकले यस्तो सरकारलाई सुझाव दिएको हो…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक जे कारण…

राष्ट्रपतिद्वारा थप एक अध्यादेश जारी

काठमाडाौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । उनले आइतबार साँझ केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका छन्…

सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो । गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका…

इजरायलको अल्टिमेटम : लेबननका सहर–गाउँका बासिन्दालाई तत्काल खाली गर्न निर्देशन

काठमाडौँ । इजरायली सेनाले आइतबार दक्षिणी लेबननका सहर र गाउँका बासिन्दालाई तुरुन्त घर खाली गर्न र कम्तीमा हजार मिटर टाढा खुला क्षेत्रमा सर्न उर्दी जारी…

रवि लामिछानेले उद्योगी व्यवसायीलाई भने– तपाईंहरू डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई दु:ख दिने मनशाय नभएको बताएका छन् । आइतबार निजीक्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा रास्वपा सभापति लामिछानेले…

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृह मन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौं । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउन थप कदम चालेको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा…

लैङ्गिक हिंसामा परे तुरुन्त जानकारी दिन मन्त्रालयको आग्रह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सार्वजनिक भइरहेका लैङ्गिक हिंसाका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल उजुरी दिन आग्रह गरेको…

लालपूर्जा नभएको सबैलाई हटाए करिब ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लालपूर्जा नभएको सबैलाई हटाए करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका…

सरकारलाई दुर्गा प्रसाईंको प्रश्न – सीमा सुरक्षा कि सुकुम्बासी व्यवस्थापन ?

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले यतिबेला सरकारले आफ्नो देशको सीमा रक्षा भन्दा सुकुम्वासीलाई लखेट्ने कार्यलाई प्राथमिकतामा दिएको भन्दै आक्रोश पोखेका छन् । सञ्चारकर्मीसँग कुरा…

एमालेले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली, नवीकरण नगर्ने स्वतः जिम्मेवारीबाट मुक्त हुने

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा यसबारे…

रास्वपा सांसद सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको शपथ ग्रहण गरेका छन् । पार्टी सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनियताको…

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । दाबी गरिएका सुकुमबासीका नाममा सरकारी…

सुनको मूल्य घट्यो आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीबाट हटाइएका युवा

काठमाडौँ । सरकारले उपत्यकाका थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएर त्यहाँ बस्दै आएका नागरिकलाई दशरथ रंगशालामा स्क्रिनिङ गरी कीर्तिपुरस्थित राधा स्वामी…

पहिरोले यी मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ । केही दिनयतादेखिको वर्षासँगै आएको पहिरोको कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिरोको कारण ललितपुर…