काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्। वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ। किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् । सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका छन्।
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
schedule
२०८३ बैशाख २५ गते, शुक्रबार ०४:५२ बजे
सबै समाचार
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
प्रधानमन्त्रीको पोस्टको कमालः टेलिकमको फोन उठ्नै लाग्छ १५ मिनेट, उठे पनि ग्राहक प्रतिनिधि भन्छन्, ‘सरी, तपाईँको क्षेत्रमा सेवा दिन सक्दैनौँ’
२०८३ आश्विन ३० गते, शुक्रबार ०३:१७ बजे
जापानका लागि प्रस्तावित राजदूतले भने, ‘पीआर त्यागिसकेँ’
२०८३ आश्विन २८ गते, बुधबार ०३:३३ बजेसमाज
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
पार्टीको आडमा एमालेका कार्यकर्ताको दादागिरी, वडा सदस्यका छोराले विद्यालयमै पसरे कुटे प्राध्यानाध्यापक
२०८३ आश्विन २५ गते, आईतवार ०५:१६ बजे
