काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय
schedule
२०८३ बैशाख २८ गते, सोमबार ११:३१ बजे
सबै समाचार
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
प्रधानमन्त्रीको पोस्टको कमालः टेलिकमको फोन उठ्नै लाग्छ १५ मिनेट, उठे पनि ग्राहक प्रतिनिधि भन्छन्, ‘सरी, तपाईँको क्षेत्रमा सेवा दिन सक्दैनौँ’
२०८३ आश्विन ३० गते, शुक्रबार ०३:१७ बजे
जापानका लागि प्रस्तावित राजदूतले भने, ‘पीआर त्यागिसकेँ’
२०८३ आश्विन २८ गते, बुधबार ०३:३३ बजेसमाज
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
पार्टीको आडमा एमालेका कार्यकर्ताको दादागिरी, वडा सदस्यका छोराले विद्यालयमै पसरे कुटे प्राध्यानाध्यापक
२०८३ आश्विन २५ गते, आईतवार ०५:१६ बजे
