काठमाडौँ । प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेस गरेका हुन् । समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको थियो ।