काठमाडौँ । सरकारले नापी र मालपोत कार्यालयलाई एकीकृत बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा सरकारले यस्तो घोषणा आएको हो । ससदको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नापी र मालपोतलाई एकीकृत गरी स्थानीय तहसम्म विस्तार गरिने सरकारको प्राथमिकता उनले घोषणा गरेका हुन् । एकीकृत सेवालाई स्थानीय तहसम्म पुर्‍याउने घोषणा सरकारको छ ।