काठमाडाौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । उनले आइतबार साँझ केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका छन् ।
अब सरकारले सिफारिस गरेकोमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मात्रै शीतलनिवासमा विचाराधीन छ ।