search

नेपाल हव

हर्मुजमा इरानको पुनः कडा नियन्त्रण, जहाज आवतजावत अन्योलमा

यसअघि इरानी विदेशमन्त्री सईद खातिबजादेले युद्धविराम अवधिभर हर्मुज खुला राखिने बताएका थिए। तर पछिल्लो निर्णयपछि अवस्था फेरि अनिश्चित बनेको छ।

देशभर ‘एकद्वार सेवा प्रणाली’ लागू गर्न गृह मन्त्रालयको ९ बुँदे निर्देशन

गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेकै दिन प्रशासन कार्यालयबाट प्रदान हुने सेवा एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। साथै, गत चैत १३ गते…

४० प्रतिशतसम्म बढ्यो बोतल र जारको पानीको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धिका कारण ढुवानी लागत बढेको भन्दै जार र बोतलको पानीको मूल्य बढाइएको छ । नेपाल पानी उद्योग महासंघले शनिबार विज्ञप्ती…

विद्यार्थी संगठन हटाउन चुनौती भए सुरक्षा पोस्टसम्म राख्ने व्यवस्था

दुई साताअघि शिक्षामन्त्रीको सहभागितामा बसेको बैठकले विश्वविद्यालय परिसरभित्र रहेका विद्यार्थी सङ्गठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायतका सामग्री तुरुन्त हटाइने निर्णय गरेको हो।

सरकारले घरमै पुर्याउन थाल्यो राहदानी

म्याग्दी ।  म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो…

इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

काठमाडौँ । इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । उनी रिहा भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।  उनले झा महावाणिज्य…