काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो। उनको रिहाई माग गर्दै पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। उनीहरूलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै रिहाको माग गरिएको थियो ।
व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट खारेज
schedule
२०८३ बैशाख २३ गते, बुधबार ०५:२८ बजे
सबै समाचार
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
प्रधानमन्त्रीको पोस्टको कमालः टेलिकमको फोन उठ्नै लाग्छ १५ मिनेट, उठे पनि ग्राहक प्रतिनिधि भन्छन्, ‘सरी, तपाईँको क्षेत्रमा सेवा दिन सक्दैनौँ’
२०८३ आश्विन ३० गते, शुक्रबार ०३:१७ बजे
जापानका लागि प्रस्तावित राजदूतले भने, ‘पीआर त्यागिसकेँ’
२०८३ आश्विन २८ गते, बुधबार ०३:३३ बजेसमाज
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
पार्टीको आडमा एमालेका कार्यकर्ताको दादागिरी, वडा सदस्यका छोराले विद्यालयमै पसरे कुटे प्राध्यानाध्यापक
२०८३ आश्विन २५ गते, आईतवार ०५:१६ बजे
