काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगत्तै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ गराएका छन् ।
उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले लिए शपथ
schedule
२०८३ बैशाख २४ गते, बिहीबार ०१:२६ बजे
सबै समाचार
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
प्रधानमन्त्रीको पोस्टको कमालः टेलिकमको फोन उठ्नै लाग्छ १५ मिनेट, उठे पनि ग्राहक प्रतिनिधि भन्छन्, ‘सरी, तपाईँको क्षेत्रमा सेवा दिन सक्दैनौँ’
२०८३ आश्विन ३० गते, शुक्रबार ०३:१७ बजे
जापानका लागि प्रस्तावित राजदूतले भने, ‘पीआर त्यागिसकेँ’
२०८३ आश्विन २८ गते, बुधबार ०३:३३ बजेसमाज
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
पार्टीको आडमा एमालेका कार्यकर्ताको दादागिरी, वडा सदस्यका छोराले विद्यालयमै पसरे कुटे प्राध्यानाध्यापक
२०८३ आश्विन २५ गते, आईतवार ०५:१६ बजे
