काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ । स्थानीयले शंकास्पद बस्तु देखिएपछि प्रहरीमा खबर गरेका थिए । अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलमा ठाउँमा शंकास्पद बस्तु भेटिएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन भएका थिए । जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले त्यहाँ पुरानो ३ वटा ग्रिनेट फेला परेको बताए ।
सुकुम्बासी हटाइएको ठाउँमा ३ वटा ग्रिनेड फेला
schedule
२०८३ बैशाख २७ गते, आईतवार १०:५८ बजे
सबै समाचार
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
प्रधानमन्त्रीको पोस्टको कमालः टेलिकमको फोन उठ्नै लाग्छ १५ मिनेट, उठे पनि ग्राहक प्रतिनिधि भन्छन्, ‘सरी, तपाईँको क्षेत्रमा सेवा दिन सक्दैनौँ’
२०८३ आश्विन ३० गते, शुक्रबार ०३:१७ बजे
जापानका लागि प्रस्तावित राजदूतले भने, ‘पीआर त्यागिसकेँ’
२०८३ आश्विन २८ गते, बुधबार ०३:३३ बजेसमाज
थप हेर्नुहोस् →
काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, बिरामी भएको ठाउँमै पुग्नेछन् स्वास्थ्यकर्मी
२०८३ आश्विन ३० गते, शुक्रबार ०५:३१ बजे
पार्टीको आडमा एमालेका कार्यकर्ताको दादागिरी, वडा सदस्यका छोराले विद्यालयमै पसरे कुटे प्राध्यानाध्यापक
२०८३ आश्विन २५ गते, आईतवार ०५:१६ बजे
