search

नेपाल हव

संसदमा हर्क साम्पाङको प्रश्न- सरकार किन मौन छ ?

काठमाडौँ । श्रम, संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लिपुलेक विवादमा सरकारले छिमेकी मुलुकसँग कुटनीतिक संवाद गर्न नसकेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रम संस्कृति…

प्रतिनिधि सभामा ८ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको प्रतिनिधिसभा बैठकमा…

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध…

प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ पेस

काठमाडौँ । प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेस…

स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु : जगदिश खरेल

काठमाडौं । पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाएका छन् । आजको संसद वैठकमा बोल्दै उनले सो कम्पनीसँग एउटा मिटिङ पनि नबसेको…

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते

धनगढी । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा…

बालेन नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको…

रास्वपा महाधिवेशन : जेठ २ देखि वडा अधिवेशन

काठमाडौँ । पार्टीले महाधिवेशन तयारीलाई तीव्र बनाउँदै जेठ २ गतेदेखि संगठन नभएका वडामा संगठन विस्तार प्रक्रिया सुरु गर्ने भएको छ। आइतबार भएको सचिवालय बैठकमा महाधिवेशन…

चेक बाउन्स मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । प्रहरीले चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक अनादर मुद्दामा पक्राउ परेकी हुन् ।…

मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो…