search

नेपाल हव

प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् । सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको र विवादास्पद व्यवसायीसँग सम्बन्ध देखिएको भन्दै…

आगलागीमा परेर २ जनाको मृत्यु

काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र…

बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न सरकारको निर्देशन

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा…

रास्वपाको महामन्त्री बने भूपदेव शाह

काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको हो। शाह यसअघि पार्टीमा…

रास्वपाले परिमार्जन गर्‍यो मन्त्री र सांसदहरूकोा लेबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको छ। आइतबार बसेको सचिवालय बैठकले लेबी परिमार्जन गर्ने निर्णय गरेकोमा आज भएको…

रास्वपा संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका…

तेह्र अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । यस साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर…

एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च…

त्रिभुवन विमानस्थल आजदेखि ६ घण्टा ४५ मिनेट बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक ६ घण्टा ४५ मिनेट बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नति र रनवे विस्तारका लागि उडान-अवतरण गर्ने समयमा थप…

पासपोर्टमा ‘रोजगार निषेध’ लेख्ने दुई अध्यागमन अधिकृतलाई कारवाही

काठमाडौँ । पासपोर्टमा ‘रोजगार निषेध’ लेख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत कारवाहीमा परेका छन् । युएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा…