ग्याँसको अभाव हुन नदिन बालेन सरकारले बनायो ‘क्विक रेस्पोन्स टिम’, जनताले फोन गर्ने बित्तिकै हुँदैछ समाधान (भिडियाे सहित)
काठमाडौं । उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘क्विक रेस्पोन्स’ प्रणालीलाई प्रभावकारी बनाएको छ। ग्यासको आपूर्ति तथा वितरणमा…
