search

सबै समाचार

सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका…

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

काठमाडौं । गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा…

२७ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत)बढेको छ । यो…

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगन भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमण हाललाई…

कम्बोडियामा रहेका २११ नेपाली दूतावासको सम्पर्कमा, २७ जना कारागारमा

काठमाडौं । कम्बोडियामा अवैध रूपमा रहेका २११ जना नेपाली थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । आफूहरूलाई उद्धार गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै उनीहरू…

संसद् सचिवालयका ट्रेड युनियन खारेज

काठमाडौं । संघीय संसद् सचिवालयले ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएको छ। सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गर्दै ट्रेड युनियन…

यस वर्षको मनसुन : देशभर गर्मी बढ्ने, कम पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । आज यो वर्षको मनसुन…

बाबुरामले त्यागे प्रगतिशील लोकतान्त्रिक पार्टी, अब कुनै दलमा नबसी अभिभावकीय भूमिकामा रहने

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन् । बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी…

सरकारका प्रवक्ताले भने-पहिलो पटक कार्यक्षमता हेरेर प्रधानन्यायाधीश सिफारिस गर्‍यौं

काठमाडौं । सरकारले डा. मनोजकुमार शर्मालाई डा. मनोजकुमार शर्माको कार्यक्षमताको हिसाबमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको प्रस्ट पारेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका…

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता…

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र…

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङ असन्तुष्ट

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति…

सासूको हत्या गर्ने सौतेनी बुहारी पक्राउ

रुपन्देही । प्यूठानमा सासूको हत्या आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन् । प्यारालाइसिस भएकी स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते…

रायोको सागमा भेटियो विषादी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ । केन्द्रीय कृषि…

कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन २५०० रजिस्ट्रेसन शुल्क तिर्नुपर्ने

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्ने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा सहभागी हुनेले २५०० सय रजिस्ट्रेसन…

विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त…

सपना मल्ललाई ‘ब्रेक’, मनोज शर्मालाई ‘चेक’: न्यायालयमा तोडियो दशकौँको परम्परा

सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशका लागि न्यायाधीश डा मनोजकुमार शर्मा सिफारिस भएपछि नेपालको न्यायिक क्षेत्रमा ठूलो बहस सुरु भएको छ। विशेषगरी वरिष्ठताको परम्परा तोडिएको भन्दै यो…

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा बिहीबार आयोजित पुरस्कार वितरण…

६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक आज ६.९४ अंक बढेर २ हजार ७१८ अंकमा कायम भएको…

सरकारी बैंकको अध्यक्ष र सञ्चालकले दिए धमाधम राजीनामा

काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गरेका सञ्चालकले राजीनामा दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको सञ्चालक समितिमा सरकारले नियुक्त…