search

सबै समाचार

राजनीति गर्ने शिक्षकले मार्कर छोड्नुपर्छ : शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

पत्रकारलाई संसदीय रिर्पोटिङमा निषेध नगर्न वर्षमान पुनको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा…

कांग्रेसले माग्यो प्रधानमन्त्री बालेनको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह…

आईसीसी विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले २४४ रनको लक्ष्य पाएको छ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले…

महिलाको घरेलु श्रमको मूल्याङ्कन गरिनुपर्छ : सांसद सुशीला ढकाल

काठमाडौँ । सांसद सुशीला ढकालले महिलाहरूले घरभित्र गर्ने श्रमको मूल्य तोकिनुपर्ने बताइन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस सन्दर्भमा विशेष नीति ल्याउनुपर्ने बताइन् ।…

जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको सन्दर्भमा अन्तिम समय, १४ जेठसम्मै उचित सल्लाह सुझाव दिन सकिने बताएका छन् । समयका हिसाबले बजेट निर्माणको सेडुलमा…

आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३\८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको…

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाइने

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम…

नापी र मालपोतलाई एकीकृत गरिने

काठमाडौँ । सरकारले नापी र मालपोत कार्यालयलाई एकीकृत बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा सरकारले यस्तो घोषणा आएको हो । ससदको…

एसईईको नतिजा आजै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने…

३८ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ। आज…

संसदमा हर्क साम्पाङको प्रश्न- सरकार किन मौन छ ?

काठमाडौँ । श्रम, संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लिपुलेक विवादमा सरकारले छिमेकी मुलुकसँग कुटनीतिक संवाद गर्न नसकेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रम संस्कृति…

प्रतिनिधि सभामा ८ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको प्रतिनिधिसभा बैठकमा…

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध…

प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ पेस

काठमाडौँ । प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेस…

स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु : जगदिश खरेल

काठमाडौं । पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाएका छन् । आजको संसद वैठकमा बोल्दै उनले सो कम्पनीसँग एउटा मिटिङ पनि नबसेको…

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते

धनगढी । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा…

बालेन नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको…

रास्वपा महाधिवेशन : जेठ २ देखि वडा अधिवेशन

काठमाडौँ । पार्टीले महाधिवेशन तयारीलाई तीव्र बनाउँदै जेठ २ गतेदेखि संगठन नभएका वडामा संगठन विस्तार प्रक्रिया सुरु गर्ने भएको छ। आइतबार भएको सचिवालय बैठकमा महाधिवेशन…

चेक बाउन्स मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । प्रहरीले चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक अनादर मुद्दामा पक्राउ परेकी हुन् ।…