संसद छलेर अध्यादेश ल्याउनु गलत हो, महावीर पुनले कुरै बुझेनन् : हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोमबार थापाथलीस्थित सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर स्वतन्त्र सांसद डा. महावीर पुनले अध्यादेशको विषयमा कुरै नबुझी समर्थन गरेको…
