search

समाज

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर…

व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ)को कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर…

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्…

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा।दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् । अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा…

को बन्ला प्रधानन्यायाधीश ? बालेनले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को…

कानुन मिचेर दोहोरो सुविधा लिइरहेका पूर्वविशिष्टहरूको सूची खोज्दै प्रधानमन्त्री कार्यालय

काठमाडौं । राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको…

दरबारमार्गको क्याफेबाट गैंडाको खागसहित ३ जना पक्राउ

काठमाडौं । दरबारमार्गको क्याफेबाट गैंडाको खागसह तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्‍ठसमेत तीन…

मुक्तिनाथमा लेक लागेर नेपाली तीर्थयात्रीको मृत्यु

पोखरा । मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको हो…

बाढी र पहिरोका कारण देशका यी विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । विगत केही दिनदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान…

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाएको छ । मंगलबार (वैशाख २२) देखि अर्को सूचना…

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा बिदेसिन बाध्य’

काठमाडौँ। दुबई प्रस्थान गर्न लागेका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिनुभएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि…

दशरथ रंगशालामा ३१ सय ११ सुकुम्बासीले टिपाए नाम

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म…

सहकारीको रकम नतिर्ने ऋणीलाई सरकारको कडा डन्डा : कालोसूचीदेखि जेलसम्म

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ऋणीहरूलाई तत्काल कर्जा भुक्तानी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन दिएको छ। सहकारी ऐन २०७४ को दफा १०४…

सहकारी पीडितको आँसु पुछ्दै सरकार : बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने

काठमाडौँ । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना…

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन…

दीपक भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । सोमबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ…

बीपी राजमार्गमा सवारी आवागमन बन्द

काठमाडौँ । पानी पर्न थालेसँगै बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ। सोमबार दिउँसोदेखि पानी पर्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन…

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउन पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुंगा सुरुङमार्ग आगामी साउन दोस्रो हप्ताभित्रै सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। समितिका सभापति आशिष गजुरेलले आयोजनाको स्थलगत अनुगमन…

पूर्वतिर सर्दै मौसम प्रणाली, आज बागमती–मधेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गएको जनाएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित बागमती र…

धामीको ‘जडीबुटी औषधि’ खाएपछि वैदेशिक रोजगारीमा जान लागेका युवाको शंकास्पद मृत्यु

काठमाडौँ । मलेसिया जान तयारी गरिरहेका ओखलढुंगाका एक युवाको काठमाडौँमा शंकास्पद मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका–२ ठूलाछापका २९ वर्षीय दिवस बुढाथोकीको धामीले दिएको जडीबुटीजन्य विखमा…