search

समाज

दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौँ । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थपेको छ। बुधबार सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश…

विद्यालयको रकम हिनामिनाको आरोपमा प्रअसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको…

झोलाको सामानमा पनि भन्सार : भन्सार छल्ने क्यारिङ समूह भने अझै सक्रिय

तपाईंलाई लाग्ला, १०० रुपैयाँले के नै आउँछ र ? तर यही १०० रुपैयाँले अहिले सुदूरपश्चिमका नाकाहरूमा भूकम्प ल्याइदिएको छ।हिजोसम्म भारतीय बजार बनगाउँ र पलियामा नेपालीहरूको जुन…

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले उनको व्यावसायिकता र…

विद्यार्थीलाई सार्वजनिक यातायातमा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।…

कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न सरकारको निर्देशन

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेलले कर्मचारीलाई…

विवाहमा गएका युवकमाथि चक्कु प्रहार गरी हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी…

आगलागीमा परेर २ जनाको मृत्यु

काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र…

पासपोर्टमा ‘रोजगार निषेध’ लेख्ने दुई अध्यागमन अधिकृतलाई कारवाही

काठमाडौँ । पासपोर्टमा ‘रोजगार निषेध’ लेख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत कारवाहीमा परेका छन् । युएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा…

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’…

४० प्रतिशतसम्म बढ्यो बोतल र जारको पानीको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धिका कारण ढुवानी लागत बढेको भन्दै जार र बोतलको पानीको मूल्य बढाइएको छ । नेपाल पानी उद्योग महासंघले शनिबार विज्ञप्ती…

सरकारले घरमै पुर्याउन थाल्यो राहदानी

म्याग्दी ।  म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो…

इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

काठमाडौँ । इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । उनी रिहा भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।  उनले झा महावाणिज्य…