search

सबै समाचार

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उक्त…

सरकारले सुकुम्बासी बस्तीमा हतारमा डोजर चलायो : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएकोप्रति असन्तुष्टि जनाएका छन्। पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वास्तविक सुकुम्वासी नछुटाई…

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टीभित्र सहमतिको आधारमा नेतृत्व टुंग्याउने प्रयासस्वरूप केन्द्रीय कार्यसम्पादन समितिको पहलपछि उनको नाममा…

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ…

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानमा धनगढी मेयरको टोली अपि बेस क्याम्पतर्फ प्रस्थान

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान सुरु गरेको छ। यसअन्तर्गत मेयर गोपाल हमालको नेतृत्वमा टोली अपि…

असुरक्षित गर्भपतनले रोकिएन आमाको मृत्यु, ५२ प्रतिशत घटना जोखिमपूर्ण

काठमाडौँ । नेपालमा असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्यु अझै पनि नियन्त्रणमा आउन सकेको छैन। सरकारी तथ्याङ्कअनुसार देशमा हुने कुल गर्भपतनमध्ये करिब ५२ प्रतिशत असुरक्षित…

सुकुम्बासी बस्ती हटाइएका जग्गा संरक्षण गर्न सुनिता डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। थापाथलीस्थित बागमती नदी…

मालीमा आत्मघाती ट्रक विस्फोट, रक्षामन्त्री केमाराको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो केमारा आत्मघाती ट्रक विस्फोटमा मारिएका छन्। राजधानी बमाको नजिकै रहेको उनको निवासलाई लक्षित गरी गरिएको आक्रमणमा उनको…

संसदीय दलको नेता कार्यसम्पादनले होइन, सहमतिबाट चयन गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसदीय दलको नेता कार्यसम्पादन समिति बैठकले छनोट गर्ने विषय नभएको स्पष्ट पारेका छन्। उनका अनुसार कार्यसम्पादन समितिको भूमिका…

काठमाडौँका तीन बस्तीका ७ सय ८१ घर भत्किए

काठमाडौँ । काठमाडौँ उपत्यकाका अतिक्रमित बस्ती हटाउने क्रम जारी छ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले हालसम्म थापाथली, गैरीगाउँ–सिनामङ्गल र शान्तिनगरका सात सय…

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान लगायत) १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ । त्रिविले अतिक्रमित…

एमालेको कडा कदम : निर्वाचनमा असहयोग गर्ने नेतामाथि कारबाही सुरु, सदस्यता रेकर्डबाट नाम हटाइने

काठमाडौँ । नेकपा एमालेले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय र परामर्श कमिटीको वैशाख…

काठमाडौँसहित यी भू-भागमा परिरहेको छ पानी

काठमाडौं । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । मेघगर्जन र चट्याङसहित ‘मध्यम’सम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हाल कोसी,…

सुकुम्बासी बस्ती व्यवस्थापनमा नयाँ इतिहास : द्वन्द्व होइन, संवादले देखायो निकास

काठमाडौँ । विगतमा सुकुम्बासी बस्ती हटाउने प्रसङ्ग चल्नासाथ धेरैको स्मृतिमा ढुङ्गामुढा, सुरक्षाकर्मीसँगको भीषण झडप र रणमैदान जस्तै देखिने सडकका दृश्यहरू झल्किन्थे। तर, यसपटकको दृश्यले वर्षौँदेखिको…

संसदीय दलको नेतामा निर्वाचन लड्दिन : अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने बताएका छन् । उनले सहमतिमा नेता बनाउने भए वरिष्ठ र अनुभवका आधारमा…

उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र : तीन स्थान सफल

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली…

विराटनगरमा मध्याह्नमै रात परेपछि हावाहुरी र ठूलो वर्षाले जनजीवन अस्तव्यस्त

विराटनगर । मोरङको विराटनगरमा आइतबार (वैशाख १३) मध्याह्नमै रात परेझैँ अँध्यारो भएको छ । मौसम बदलीसँगै हावाहुरीसहित ‘ठूलो’ वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ ।…

पेप्सीकोलामा मध्यराति प्रचण्डको नाम लिँदै एक व्यक्तिले गरे ८ वटा गाडी तोडफोड

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा गएराति करिब १ बजेतिर ८ वटा गाडीमा तोडफोड भएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले…

ट्राफिक नियम उल्लङ्घन गर्ने २,४९२ जना कारबाहीमा, ५ लाख बढी राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार चार सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख चार…