नेकपाले आफूलाई सुदूरपश्चिमको इञ्चार्ज तोकेपछि भीम रावल असन्तुष्ट
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफूलाई नसोधेरै सुदूरपश्चिम प्रदेश कमिटीको इञ्चार्ज तोकेको भन्दै भीम रावल असन्तुष्ट भएका छन् । मंगलबार फेसबुकमार्फत रावलले आफ्नो असन्तुष्टि…
