search

सबै समाचार

राजनीतिक नेतामाथि सेना हावी भएपछि इरानले फेरि बन्द गर्‍यो हर्मुज

काठमाडौं । इरानका राजनीतिक नेताहरू माथि सेना हावी भएपछि स्ट्रेट अफ हर्मुज फेरि बन्द भएको छ। शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत…

विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

काठमाडौं । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा…

साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

काठमाडौ । लामो समयको पर्खाइपछि नेपाली क्रिकेट टोलीले अन्ततः घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ । दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका…

वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई मजबुत बनाउन आगामी ८३ वैशाख १५ देखि जिल्ला अधिवेशनहरू सुरु गर्ने औपचारिक निर्णय गरेको छ।…

अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय…

पूर्णबहादुर खड्कालाई अनुशासन समितिले विधानबमोजिम कारबाही गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। अनधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग गर्दै विज्ञप्ति जारी गरेको आरोपमा…

संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

काठमाडौँ । संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ । गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय…

इन्धनको मूल्य आकासिँदा विमानहरूलाई होल्डिङको सकस

पछिल्लो समय पश्चिम एसियामा बढ्दै गएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन संकट गहिरिएको भन्दै पेट्रोलियम पदार्थको मूल्य हरेक १५ दिनमा बढिरहेको छ ।नेपालमा भारतीय आयल…

‘राप्रपा सकिन्छ वा सिध्याइन्छ’ भन्ने सपना कसैले नदेखे हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन्। राप्रपाभित्र कतिपय नेताहरूले पार्टी…

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्यमा १ हजार २०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य…

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’…

अब शैक्षिक संस्थामा दलीय राजनीति निषेध, विद्यार्थी संगठन हटाउनै पर्ने

काठमाडौँ । अब स्कुल र कलेजमा राजनीति चल्दैन । सरकारले देशभरका शैक्षिक संस्थाबाट दलीय विद्यार्थी संगठन हटाउने बोल्ड निर्णय गरेको छ ।दशकौँदेखि राजनीतिको अखडा बनेका…

लुंगिनमा ‘एक टोल एक खेलमैदान’

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ। खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५  टोलमा व्यवस्थित भलिबल मैदान…

हर्मुजमा इरानको पुनः कडा नियन्त्रण, जहाज आवतजावत अन्योलमा

यसअघि इरानी विदेशमन्त्री सईद खातिबजादेले युद्धविराम अवधिभर हर्मुज खुला राखिने बताएका थिए। तर पछिल्लो निर्णयपछि अवस्था फेरि अनिश्चित बनेको छ।

देशभर ‘एकद्वार सेवा प्रणाली’ लागू गर्न गृह मन्त्रालयको ९ बुँदे निर्देशन

गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेकै दिन प्रशासन कार्यालयबाट प्रदान हुने सेवा एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। साथै, गत चैत १३ गते…

४० प्रतिशतसम्म बढ्यो बोतल र जारको पानीको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धिका कारण ढुवानी लागत बढेको भन्दै जार र बोतलको पानीको मूल्य बढाइएको छ । नेपाल पानी उद्योग महासंघले शनिबार विज्ञप्ती…

विद्यार्थी संगठन हटाउन चुनौती भए सुरक्षा पोस्टसम्म राख्ने व्यवस्था

दुई साताअघि शिक्षामन्त्रीको सहभागितामा बसेको बैठकले विश्वविद्यालय परिसरभित्र रहेका विद्यार्थी सङ्गठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायतका सामग्री तुरुन्त हटाइने निर्णय गरेको हो।

सरकारले घरमै पुर्याउन थाल्यो राहदानी

म्याग्दी ।  म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो…