search

सबै समाचार

ओमानले नेपाल ‘ए’लाई दियो २८१ रनको लक्ष्य

काठमाडौँ । ओमानले नेपाल ‘ए’लाई जितका लागि २८१ रनको लक्ष्य दिएको छ । नेपाल ‘ए’, अमेरिका र स्कटल्यान्ड सम्मिलित एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा ओमानले…

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले सम्हाल्ने

काठमाडौं । तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत…

झोलाको सामानमा पनि भन्सार : भन्सार छल्ने क्यारिङ समूह भने अझै सक्रिय

तपाईंलाई लाग्ला, १०० रुपैयाँले के नै आउँछ र ? तर यही १०० रुपैयाँले अहिले सुदूरपश्चिमका नाकाहरूमा भूकम्प ल्याइदिएको छ।हिजोसम्म भारतीय बजार बनगाउँ र पलियामा नेपालीहरूको जुन…

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले उनको व्यावसायिकता र…

विद्यार्थीलाई सार्वजनिक यातायातमा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।…

सुदन किरातीले छोडे प्रगतिशील लोकतान्त्रिक पार्टी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । पार्टीसँगको करिब ५ महिना…

कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न सरकारको निर्देशन

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेलले कर्मचारीलाई…

सांसदलाई रातो पासपोर्ट दिने प्रस्तावमा बहस शुरू

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराउने प्रक्रियामा देखिएका कानुनी र व्यावहारिक जटिलता हटाउन राजनीतिक दलहरूबीच छलफल सुरु भएको संसद सचिवालयस्थित काठघर…

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँछौ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका…

सुनको मूल्य घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला…

योजना आयोग र प्रतिष्ठानलाई प्रधानमन्त्रीको अल्टिमेटम, ‘बहानाबाजी होइन, नतिजा देखाउनुस्’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी…

काम नगर्ने आयोजनाप्रति अर्थमन्त्रीको आक्रोश, भने, ‘मान्छे ठिक नभए मान्छे, कानुन नभए कानुन फेरिन्छ’

काठमाडौँ । लगानी बोर्डबाट लगानी स्वीकृत भएका ५५ वटा ठूला आयोजनामध्ये हालसम्म २ वटा मात्रै निर्माणको चरणमा प्रवेश गरेको पाइएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर…

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सार्वजनिक सेवा रोक्का देखि सम्पत्ति लिलाम हुने 

ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्का देखि धितो लिलाम गर्ने जनाएको छ । 

एमालेले माग्यो गृहमन्त्री सुधन गुरूङको राजीनामा

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ। सम्पत्ति विवरणमा सेयर कारोबार लुकाएको र विवादास्पद व्यापारीसँग साँठगाँठ गरेको गम्भीर आरोप लगाउँदै एमालेले…

गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको हो । उनीहरू…

अब प्रतिनिधि सभामा फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था…

प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ

काठमाडौं । प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघले…

गतिशील सहकारीका अध्यक्ष ललितपुरबाट पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए…

विवाहमा गएका युवकमाथि चक्कु प्रहार गरी हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी…