search

सबै समाचार

आज सातै प्रदेशले ल्याउँदै आगामी आर्थिक वर्षको बजेट

काठमाडौँ । देशका सातवटै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रदेश सरकारहरूले असार…

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो: गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी…

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलघाँटी पुनः सञ्चालनको तयारी

काठमाडौँ । फारसको खाडी क्षेत्रमा बढ्दो तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ। वार्ताका प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले…

एक्सनमा प्रतिभा रावलः रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानविन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन…

चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ

काठमाडौं । बीबीसीको प्रसिद्ध शो मास्टरसेफ द प्रोफेसनल्सका उपविजेता एवं चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको…

स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्दै

स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्। उनी विज्ञान प्रविधि तथा…

मोदीले रविलाई भने, ‘विकास निर्माणका योजना ल्याउनुस्, सबै क्षेत्रमा सहकार्य गर्न भारत तयार छ’

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विकास र पूर्वाधार निर्माणका क्षेत्रमा व्यापक सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…

सगरमाथामा एक सातादेखि बेपत्ता गाइड दावा शेर्पा जीवितै फेला, उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौँ, असार ४ — सगरमाथा क्षेत्रमा करिब एक सातादेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण गाइड दावा (हिलारी) शेर्पा खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन्। हिउँले…

प्रधानमन्त्रीबाट सम्बोधन गराउने रास्वपाको बाचापछि संसद् खोल्न विपक्षी दलहरू सहमत

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबिच सदनको सुचारु गराउने सहमति भएको छ । १५ मिनेटका लागि सभामुखले सदस्य स्थगित गरेपछि भएको…

कंगोमा इबोला संकट गहिरियो : ८० जनाको मृत्यु, डब्लुएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं । अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरस संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ भने २४६ वटा शंकास्पद…

अशोक र नीताको भावनात्मक यात्रा : दिदी–भाइको सम्बन्धमा बुनिएको ‘पार्वती’

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र बालगायक तथा कलाकार अशोक दर्जी सामाजिक विषयवस्तुमा आधारित भावनात्मक चलचित्र ‘पार्वती’मार्फत दर्शकमाझ आउने भएका छन् । सार्वजनिक पोस्टरले नै…

फिफा विश्वकप २०२६: १६ सहरका १६ रंगशाला, तीन देशमा पहिलो पटक महाकुम्भ आयोजना

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब २८ दिन मात्र बाँकी छ। यस पटकको विश्वकप इतिहासमै पहिलो पटक तीन देश—मेक्सिको, क्यानडा र…

रास्वपाको महाधिवेशनमा रवि नै सभापति बन्ने बुर्लाकोटीको दाबी (भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने नै दोहोरिने बताएका छन् । उनले सभापतिमा लामिछानेको विकल्पबारे…

संविधान संशोधन कार्यदलको बैठक जेन–जीद्वारा बहिष्कार, ६ बुँदे माग अघि सार्दै सहभागिता नजनाउने घोषणा

काठमाडौं । जेन–जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले भोलि बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । ६ बुँदे माग पूरा नभएसम्म कुनै पनि छलफलमा सहभागी…

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् । पारिश्रमिक, सेवाको शर्त…

अपहरण शरीर बन्धक कसुरमा श्रममन्त्रीका सवारी चालक पक्राउ

काठमाडौं । प्रहरीले सप्तरीका २७ वर्षिय मुस्ककिम मियालाई पक्राउ गरेको छ । अपहरण शरीर बन्धक कसुरमा सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका…

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या चार पुग्यो

अर्घाखाँची । अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । पाणिनी गाउँपालिका–८, कोल्डाँडास्थित भित्रि…

नेपालमा हिमालय स्पोर्ट्स र डीगोबाट फिफा विश्वकप २०२६ प्रसारण हुने

काठमाडौं । फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्ट्स टेलिभिजन र डीगो (DGO) एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा…

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि…

सुधन गुरुङमाथि कारबाही गर्न सरकार किन हिच्किचाएको ?

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन किन गरिएन भनि सरकारलाई सोधेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचारको…