search

सबै समाचार

कालोसूचीमा परेका ऋणीलाई ‘दोस्रो मौका’ दिने उपाय खोज्दै अर्थमन्त्री, राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग गरे छलफल

राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल, वित्तीय संकटमा परेका नागरिक र निजी क्षेत्रलाई राहत दिने उपायबारे सुझाव माग

३२ वर्षे निजामती यात्रा टुंग्याउँदै काठमाडौँ महानगरबाटै बिदा भए सरोज गुरागाईँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बुधबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। करिब साढे ३२ वर्षको निजामती सेवा पूरा गरेका…

आफूलाई जेन्जी अभियन्ता हुँ भन्दै ‘निषेधित घेरा तोड्न उकास्ने’ अजय सोडारी पक्राउ

काठमाडौँ । तथाकथित जेनजी अभियन्ता अजय सोडारीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न सरकारविरोधी आन्दोलनमा सहभागी जनाउँदै आएका उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका…

रवीन्द्र मेहताको निधनपछि परिवारसँग गृहमन्त्रीको वार्ता, सहमतिपछि मात्र अन्त्येष्टि गर्ने अडान

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा…

तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज बिहान ११ः३० बजेबाट छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका…

नेपाल–युएनडीपी सहकार्य १०० वर्षसम्म पुगोस् भन्ने अर्थमन्त्रीको अपेक्षा

काठमाडौँ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन्। नेपाल र युएनडीपीबीच…

तारको जञ्जालबाट मुक्त होला काठमाडौँ ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने गरी सरकार सक्रिय भएको छ ।…

सिक्टा सिँचाइ आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन, बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका…

कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योगमन्त्रीको अनुगमन, कर्मचारीहरुलाई निर्देशन दिँदै भनिन्, ‘कहीँबाट पनि गुनासो आएको सुन्न नपरोस’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा आकस्मिक अनुगमन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन्। मन्त्रालयका…

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो।…

जगदुल्लासँगै फेरिँदै कर्णालीको मुहार, डोल्पामा १०६ मेगावाट जगदुल्ला आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री…

चरम राजनीतिकरणको प्रभावः फिफाको प्रतिबन्धमा पर्‍यो एन्फा

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत नेपालमाथि निलम्बनको निर्णय…

भेनेजुएलाको ७.५ र ७.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प

काठमाडौं – भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षति भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय…

महाधिवेशनमा रास्वपाको असक्षमताः प्रतिनिधिहरु भन्छन्, ‘खाने बस्ने खर्च छैन, सेकुवा भइसक्यौँ’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको व्यवस्थापनमाथि प्रतिनिधिहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको महाधिवेशन चौथो…

श्मशान घाटमा निर्वस्त्र नाँच्ने चार जना पक्राउ

विराटनगर — विराटनगरस्थित परोपकार श्मशान घाटमा मध्यरातमा अश्लील तथा आपत्तिजनक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। दुई दिनअघि राति करिब १२ः३०…

केन्द्रीय समितिको अन्तिम बैठकमा भावुक बने रवि लामिछाने, संघर्षका दिन सम्झिए

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालका संघर्षपूर्ण दिनहरू सम्झिँदै भावुक बनेका छन्। चितवनमा सम्पन्न केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन…

मन्त्री लम्सालको अराजक अभिव्यक्तिलाई ज्ञानेन्द्र शाहीको समर्थन, भन्छन्, ‘कडा सन्देश दिन खोजिएको हो’

काठमाडौं, असार १ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारको “खुट्टा भाँच्दिनू” भन्ने अभिव्यक्ति दिएपछि विवाद चर्किरहेका बेला सांसद ज्ञानेन्द्र…

विधिको शासनको धज्जी उडाउँदै मन्त्रीको निर्देशनः ‘ठेकेदारको खुट्टा भाँच्दिनू’

धादिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा दिएको अभिव्यक्तिले विधिको शासनमाथि प्रश्न उठाएको छ । काम नगर्ने…

बिवाइडी प्रकरणमा प्रमाणबिना अर्थमन्त्रीलाई दोषी ठहर गर्न खोज्नु न्याय र विधिको शासन विपरितः सांसद अग्रवाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनम अग्रवालले बिवाइडी गाडी आयात प्रकरणमा ठोस प्रमाणबिना अर्थमन्त्रीलाई दोषी ठहर गर्नु न्याय, विधिको शासन र लोकतान्त्रिक…